नरैनपुरमा पारिवारिक मूल्यमान्यता सम्बन्धि एक दिवसीय गोष्ठी सम्पन्न
बाँके / बाँकेको नरैनपुर गाउँपालिकामा एक दिने पारिवारिक मूल्यमान्यता सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । फेमिलि पीस एसोसिएशन नेपाल र नरैनपुर गाउँपालिकाको संयुक्त आयोजनामा सम्मन्न ठोष्ठीमा ३६ जनाको सहभागिता रहेको …