नरैनपुरमा पारिवारिक मूल्यमान्यता सम्बन्धि एक दिवसीय गोष्ठी सम्पन्न

बाँके / बाँकेको नरैनपुर गाउँपालिकामा एक दिने पारिवारिक मूल्यमान्यता सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । फेमिलि पीस एसोसिएशन नेपाल र नरैनपुर गाउँपालिकाको संयुक्त आयोजनामा सम्मन्न ठोष्ठीमा ३६ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा ककार्यपालिकाका सदस्यहरु, विद्यालयका शिक्षक र समाजसेवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमा फेमिलि पीस एसोसिएशन नेपालका महासचिव निरन्जन थापा र कार्यक्रम संयोजक भुपेन्द्रबहादुर भण्डारीले आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो । महासचिव थापाले नयाँ नेतृत्वको ढाँचा र कार्यक्रम संयोजन भण्डारीले पारिवारिक मूल्यमान्यताका विषयमा प्रस्तुति दिनुभएको हो ।

2 thoughts on “नरैनपुरमा पारिवारिक मूल्यमान्यता सम्बन्धि एक दिवसीय गोष्ठी सम्पन्न

  1. Finance Reply

    यो कार्यक्रमले परिवार र समुदायलाई साथै हाम्रो समाजलाई नयाँ नेतृत्वको ढाँचा दिनको लागि महत्त्वपूर्ण भूमिका खेलेको छ। निरंजन थापा र भुपेन्द्रबहादुर भण्डारीको प्रस्तुतिले पारिवारिक मूल्यमान्यताका विषयहरूमा जानकारी दिन मद्दत गरेको छ। यस्ता कार्यक्रमहरूले समुदायलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने क्षमता राख्ने देखिन्छ। उपस्थित सबैलाई यस कार्यक्रमबाट परिचालित भएको यथार्थ देख्न सकिन्छ। यो कार्यक्रमले पारिवारिक मूल्यमान्यतामा कस्ता नयाँ आयामहरू थप्न सफल भएको छ?

  2. Wealth Management Reply

    बाँके – बाँकेको नरैनपुर गाउँपालिकामा पारिवारिक मूल्यमान्यता सम्बन्धी यो गोष्ठीले धेरै महत्त्वपूर्ण विषयहरू उजागर गरेको छ। फेमिलि पीस एसोसिएशन र गाउँपालिकाको संयुक्त आयोजनाले सामाजिक एकताको महत्त्वलाई प्रमुखता दिएको छ। यस कार्यक्रमले परिवारका मूल्यमान्यतालाई सुदृढ बनाउने दिशामा ठूलो योगदान दिने देखिन्छ। गोष्ठीमा सहभागीहरूले प्रस्तुत गरेका विचारहरूले समाजलाई प्रेरणा दिएको छ। यस प्रकारका कार्यक्रमहरूले कसरी परिवार र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *